forked from bhaktaraz/php-rss-generator
-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathexample.php
42 lines (36 loc) · 5.47 KB
/
example.php
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
<?php
use Bhaktaraz\RSSGenerator\Item;
use Bhaktaraz\RSSGenerator\Feed;
use Bhaktaraz\RSSGenerator\Channel;
require 'vendor/autoload.php';
$feed = new Feed();
$channel = new Channel();
$channel
->title("Channel Title")
->description("Channel Description")
->url('http://bhaktaraz.com.np')
->language('en-US')
->copyright('Copyright 2015, Bhaktaraz')
->pubDate(strtotime('Tue, 21 Aug 2012 19:50:37 +0900'))
->lastBuildDate(strtotime('Tue, 21 Aug 2012 19:50:37 +0900'))
->updateFrequency(1)
->updatePeriod('hourly')
->ttl(60)
->appendTo($feed);
$item = new Item();
$item
->title("Item Title")
->creator("Deepak Pandey")
->description("Item body")
->content("<p class=\"popPara\" style=\"text-align: justify;\"><a href=\"http://www.onlinekhabar.com/wp-content/uploads/2015/11/kathmandu_view_tower_Old_buspark.jpg\"><img class=\"aligncenter wp-image-349218\" src=\"http://www.onlinekhabar.com/wp-content/uploads/2015/11/kathmandu_view_tower_Old_buspark.jpg\" alt=\"kathmandu_view_tower_Old_buspark\" width=\"810\" height=\"523\" srcset=\"http://www.onlinekhabar.com/wp-content/uploads/2015/11/kathmandu_view_tower_Old_buspark.jpg 650w, http://www.onlinekhabar.com/wp-content/uploads/2015/11/kathmandu_view_tower_Old_buspark-300x194.jpg 300w\" sizes=\"(max-width: 810px) 100vw, 810px\" /></a>२४ जेठ, काठमाडौँ । निर्माण सामग्रीको अभावका कारण पुरानो बसपार्कमा बनाउन लागिएको काठमाडौँ टावरको निर्माण कार्य अन्योलमा परेको छ ।</p>
<p class=\"popPara\" style=\"text-align: justify;\">टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण कार्य सुरु गर्न ढिला भएको निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख मनोज भेटवालले जानकारी दिए । उनका अनुसार सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवालगायतको सामग्रीबाहेक अन्य सबै निर्माणका सामान भारतबाट ल्याउनुपर्ने छ ।</p>
<p class=\"popPara\" style=\"text-align: justify;\">हाल पुरानो बसपार्कमा जस्ताले बार्ने भइरहेको छ । भारतबाट आवश्यक सामग्री केही दिनमा आइपुग्ने र सामग्री आयसँगै निर्माण कार्यले गति लिने बताइएको छ ।</p>
<p>निर्माणलाई तीव्ररुपमा अघि बढाउनकै लागि भनी गत वैशाखको पहलो साता पुरानो बसपार्कमा आवतजावत गर्ने सबै यातायातका साधनलाई खुल्लामञ्चमा स्थानान्तरण गरिसकेको छ ।</p>
<p>भूकम्पपश्चात् भवन निर्माणको मापदण्ड फेरबदल भएकाले भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक र १२ तल्लाको बनाउने तयारी छ । नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिकसँगै नेपाली कला, संस्कृति झल्किने खालको हुने बताइएको छ ।</p>
<p>कामपासँग गरेको सम्झौताअनुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन् । काम सुरु भएको पाँच वर्षभित्र सो टावर बनाइसक्नुपर्ने छ ।</p>
<p>टावरको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जातनकारी दिनुभयो । भवनको सबैभन्दा तल्लो तलामा बसको पार्किङ रहने छ । त्यस्तै, त्यसको माथि दुई तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित सिनेमा हल, पौडी पोखरी, रेस्टुराँ, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछ । भवनका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ ।</p>")
->url('http://bhaktaraz.com.np/?p=2')
->pubDate(strtotime('Mon, 03 Aug 2015 10:22:02 +0550'))
->guid('http://bhaktaraz.com.np/?p=2', true)
->appendTo($channel);
echo $feed; // or echo $feed->render();